- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
-
प्रधानमन्त्रीको वक्तव्य आन्दोलनलाई भ्रमीत पार्ने दुष्प्रयासः एमाओबादी
लक्ष्मी पौडेल, माघ २५ कालिका – विपक्षीलाई वार्ता र सहमतीमा आउन प्रधानमन्त्री सुशील कोइरालाले गरेको लिखित आग्रहलाई एकिकृत नेकपा माओबादीले आफुहरुको आन्दोलनलाई भ्रमीत पार्ने दुष्प्रयास भनेको छ । प्रधानमन्त्रीको वक्तव्य सार्वजनीक भएपछी कालिका..
पुरा समाचार -
सार्थक वार्ता शीघ्र सुरु गर्न दलहरुलाई प्रधानमन्त्रीको आह्वान
काठमाडौँ, २५ माघ । प्रधानमन्त्री सुशील कोइरालाले हिजोका शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्रीसँगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अविलम्ब सार्थक वार्ता सुरु गर्न संविधानसभामा रहेका सबै राजनीतिक द..
पुरा समाचार -
संविधान निर्माणका लागि दलहरुबीच सहमति हुनुपर्ने– उपराष्ट्रपति झा
बेनी ९म्याग्दी०, २५ माघ । उपराष्ट्रपति परमानन्द झाले संविधान जारी गर्नका लागि तत्काल दलहरुको बीचमा सहमति हुनुपर्ने र सहमतिमा नै नयाँ मिति तय गरी संविधान जारी गर्नुपर्ने बताउनुभएको छ । दुई दिने धार्मिक भ्रमणका लागि यहाँ आउनुभएका उ..
पुरा समाचार -
मधेसीको अधिकारविहीन संविधान बनाउन नदिने चेतावनी
गौशाला, २५ माघ । तराई –मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्ताधारी पक्षलाई मधेसीको अधिकारविहीन संविधान बनाउन नदिने चेतावनी दिनुभएको छ । सत्तापक्षविरुद्ध आन्दोलनमा उत्रेका ३० दलीय गठबन्धनले शनिबार साँझ महोत्तर..
पुरा समाचार -
आन्दोलनको साटो वार्तामा आउन प्रतिपक्षी मोर्चालाई आग्रह
माघ २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले आन्दोलनको साटो वार्तामा आउन प्रतिपक्षी मोर्चालाई आग्रह गर्नुभएको छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै मन्त्री अधिकारीले संविधान बनाउनका लागी आन्दोलन गरिएको भए वार्त..
पुरा समाचार -
प्रचण्डले प्रशिक्षमा के बोले त ?
अजय कुमार झा जनकपुरधाम, माघ २४ । एमाओवादीका अध्यक्ष पुुृपकमल दहाल प्रचण्डले सोह्र लाख जनसेना परिचालन गरेर दुई महिना भित्रमा जिल्ला देखि केन्द्र सम्मको सत्ता कब्जा गर्ने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले मध्य कमाण्डद्वारा आज आयोजन..
पुरा समाचार -
विपक्षी दलहरु सहमतीमा आए समितिको औचित्य समाप्त ः मन्त्री रिजाल
उद्धव घिमिरे विराटनगर, माघ २४ सुचना तथा संचारमन्त्री डा.मिनेन्द्र रिजालले विपक्षी दलहरु सहमतीमा आए प्रश्नावली समितिको औचित्य समाप्त हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री रिजालले सहमतीक..
पुरा समाचार -
प्रचण्डद्वारा प्रशिक्षण कार्यक्रमको शुभारम्भ
अजय कुमार झा जनकपुरधाम, माघ २४ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सरकारमा रहेको दलले गल्ति सच्चाएर सहमतिमा संविधान निर्माणका लागि सहमत हुने वित्तिक्कै आफूहरु वार्तामा वस्न तयार रहेको बताउनु भएको छ । अध्यक्ष दहालले..
पुरा समाचार -
कसैले वहिष्कार गरेर हिंड्दैमा संविधान निर्माण कार्य रोकिंदैन ः भण्डारी
उद्धव घिमिरे विराटनगर, माघ २४ नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले दुई चार जनाले बहिष्कार गर्दैमा संविधान निर्माण कार्य नरोकिने बताउनुभएको छ । अखिल नेपाल महिला संघ नगर कमिटि विराटनगरको आठौं अधिवेशनको शनिवार विर..
पुरा समाचार -
राष्ट्रपति र एमाओवादी शीर्ष नेतृत्वबीच भेटवार्ता संविधान लेखन प्रक्रियाबाट बाहिर नजान आग्रह
काठमाडौँ, २३ माघ । राष्ट्रपति डा रामवरण यादवले वार्ता र सहमतिका आधारमा नै संविधान लेखन प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन एकीकृत नेकपा ९माओवादी०को शीर्ष नेतृत्वलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भए..
पुरा समाचार -
आन्दोलन रोकी वार्तामा आए प्रक्रिया रोकिन्छ ःकाँग्रेस–एमाले
काठमाडौँ, २३ माघ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा ९एमाले०ले विपक्षी एकीकृत नेकपा ९माओवादी० लगायत अन्य दलले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरेर वार्तामा आए प्रक्रिया रोक्न सक्ने सङ्केत दिएका छन् । प्रधानमन्त्री निवास..
पुरा समाचार -
एमाओवादी नेता डा भट्टराई – अन्तक्र्रिया कार्यक्रम
पोखरा, २३ माघ । एकीकृत नेकपा ९माओवादी० का नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले एउटै जातिको ऐतिहासिक बाहुल्य र थातथलोका आधारमा जातीय पहिचान नमेटियोस् भनेर नै त्यस जातिको नाममा प्रदेश नामाकरण गर्न खोजिएको बताउनुभएको छ । ..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





