- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
-
सरकारद्वारा सत्य निरुपण र बेपत्ता आयोगमा नियुक्ति
काठमाडौँ, २७ माघ । नेपाल सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्षसहितका पदाधिकारीको नियुक्ति गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोग गठनका लागि गठित छनोट समिति..
पुरा समाचार -
दुई दिनभित्र सवारीसाधनको भाडा घटाउन विकास समितिको निर्देशन
काठमाडौँ, २७ माघ । व्यवस्थापिका–संसद्को विकास समितिले पेट्रोलियम पदार्थमा निरन्तर मूल्य ओरालो लागेकाले सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकपछि पेट्रोलियम पदार्थमा..
पुरा समाचार -
सहमति सत्तारुढ दलहरुले भाँडे स् भट्टराई
डडेल्धुरा, २७ माघ । एकीकृत नेकपा ९माओवादी० का वरिष्ठ नेता डा बाबुराम भट्टराईले सत्तारुढ दलले प्रक्रिया रोकेर वार्ताको वातावरण नबनाएसम्म आफूहरुको आन्दोलन नरोकिने बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणको सिलसिलामा डडेल्धुरा आइपुगेका..
पुरा समाचार -
सबै दल देश र जनताप्रति जिम्मेवार बन्नु पर्दछ – प्रम कोइराला
काठमाडौँ, २७ माघ । प्रधानमन्त्री सुशील कोइरालाले सबै दलहरु देश र जनताप्रति जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । नेपाल मजदुर किसान पार्टीका तर्फबाट सभासद् प्रेम सुवालसहितका प्रतिनिधिले संविधान निर्माणका अन्तरवस्तुमा सहमतिका लागि प्रस्तुत गर..
पुरा समाचार -
नयाँ संविधान बनेपछि नेपालको आर्थिक–सामाजिक विकासमा गति आउने – जापानी राजदूत ओगावा
काठमाडौँ, २६ माघ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन र सोहीअन्तर्गतको जापानको बहुपक्षीय कार्यक्रमको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेसले सञ्चालन गरिरहेको जनस्तरको सहायता कार्यक्रम प्रभावकारी बनेको छ । अनौपचारिक..
पुरा समाचार -
सकेसम्म सहमतीय प्रक्रियाबाटै संविधान ः अध्यक्ष ओली
काठमाडौँ, २६ माघ । नेकपा ९एमाले० का अध्यक्ष केपी ओलीले सकेसम्म सहमतीय प्रक्रियाबाट निकट भविष्यमा नयाँ संविधान जारी गरिने बताउनुभएको छ । वरिष्ठ पत्रकार र सम्पादकहरुसँग आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओलीले दोस्रो स..
पुरा समाचार -
सधैँ आन्दोलन मात्र हुँदा मुलुकमा स्थिरता र विकास भएन – प्रधानमन्त्री कोइराला
काठमाडौँ, २६ माघ । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा सधैँ आन्दोलन मात्र हँुदा अस्थिर राजनीतिले अपेक्षित विकास हुन नसकेको बताउनुभएको छ । नेकपा–माओवादीको भगिनी सङ्गठन अखिल नेपाल महिला सङ्घ ९क्रान्तिकारी०ले शिक्षा, स्वास्थ्य..
पुरा समाचार -
संविधान लेखनमा एमाओवादी जिम्मेवार हुनुपर्छ – नेत्री कोइराला
काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले शान्ति प्रक्रियाको एक हिस्सा एमाओवादी भएकाले संविधान लेखनमा एमाओवादी गम्भीर हुनुपर्ने बताउनुभएको छ । आज सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले एमाओवादी संविधान निर्मा..
पुरा समाचार -
प्रधानमन्त्रीको वक्तव्य सकारात्मक भए पनि विश्वसनीय नभएको मोर्चाको निष्कर्ष
काठमाडौँ, २६ माघ । एकीकृत नेकपा ९माओवादी० नेतृत्वको ३० दलीय मोर्चाले वार्ताका लागि प्रधानमन्त्री सुशील कोइरालाले आइतबार आह्वान गर्नुभएको वार्ता सकारात्मक भए पनि परिवर्तनको मूल मर्मअनुसार नभएको निष्कर्ष निकालेको छ । एमाओवादीको संसदी..
पुरा समाचार -
बाघ जति कमजोर भएपनी बाघ नै हुन्छ ः एमाओबादी नेता भट्टराई ।।
तिलक गाउँले÷नेपालगञ्ज २५ माघ । एकिकृत नेकपा माओबादीका उपाध्यक्ष डाक्टर बाबुराम भटराईले स्याल जति सुकै मोटाएपनी बाघ बन्न नसक्ने बताउनुभएको छ । एकिकृत नेकपा माओबादी बाँकेले नेपालगञ्जमा आयोजना गरेको अन्र्तकृया कार्यक्रममा बोल्दै उपाध्यक्ष भटर..
पुरा समाचार -
प्रचण्डले प्रधानमन्त्रीको वक्तव्य प्रति प्रतिक्रिया दिए
अजय कुमार झा जनकपुरधाम, माघ २५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधानमन्त्री शुशिल कोईरालाले आफूहरुलाई गरेको आह्वाहन अस्पष्ट रहेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले राजधानी फर्किने क्रममा आज जनकपुर विमान स्थलमा..
पुरा समाचार -
सिएनएन हिरो बस्नेतद्वारा दुई सडक बालकको उद्धार
गोरखाबजार, २५ माघ । सिएनएन हिरो तथा प्रारम्भिक बाल विकास केन्द्र काठमाडौँंका अध्यक्ष पुष्पा बस्नेतले गोरखाका बेसहारा दुई सडक बालकको उद्धार गर्नुभएको छ । बाबु सूर्यबहादुर आचार्य गोरखा जिल्ला कारागारमा कर्तव्य ज्यान मुद्दाको..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





