- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
-
सार्वजनिक विद्यालयको गुणस्तर खस्कियो
फाल्गुण ८ शिक्षा सचिव विश्वप्रकाश पण्डितले राजनीतिक दलहरुले शिक्षकहरुलाई आफ्नो कार्यकर्ता बनाएका कारण सार्वजनिक विद्यालयको गुणस्तर खस्किएको बताउनभुएको छ । निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनले शुक्रबार काठमाडौमा गर..
पुरा समाचार -
आज सरकारको एक बर्षे उपलब्धी सार्वजनिक गरिने
काठमाडौ, फाल्गुन ८ सुशील कोइराला नेतृत्वको सरकारले आफ्नो एक बर्षे उपलब्धी आज सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पत्रकार सम्मेलनमार्फत सरकारले एक बर्षको कामको फेहरस्ती सार्वजनिक गर्न लागेको हो । आज..
पुरा समाचार -
नेपाल क्रान्तिकारी विधार्थी संघको एघारौ राष्ट्रिय सम्मेलन चितवनमा
राजु थापा, माघ २९, कालिका, नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी विधार्थी संघको एघारौ राष्ट्रिय सम्मेलन शुक्रबार देखि चितवनको भरतपुरमा शुरुहुदै छ । सम्मेलन तिन दिन सम्म चल्नेछ भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष न..
पुरा समाचार -
आफूहरु जति लचक भएपनि काग्रेस एमालेले एमाओवादीलाई सिध्याउने दाउमा लागेको —एमाओवादी उपाध्यक्ष श्रेष्ठ
जितेन्द्र भण्डारी पाँचथर,माघ २९, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले नयाँ शिरावाट सहमति खोज्न सत्तारुढ दलहरुलाई आग्रह गर्नुभएको छ । पाटीको राजनैतिक प्रशिक्षण कार्यक्रमका लागि पाँचथर आउनु भएका श्रेष्ठले..
पुरा समाचार -
प्रस्ताव निर्माण समितिको प्रतिवेदन अनुमोदित
काठमाडौँ, २९ माघ । संविधानसभाको आजको बैठकले प्रस्ताव निर्माण समितिको प्रतिवेदन, २०७१ लाई अनुमोदन ग¥यो । समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले सो प्रतिवेदनलाई सभामा प्रस्तुत गर्नुभएको थियो । संविधानसभाको यही माघ ११ गते बसेको बै..
पुरा समाचार -
सुशासन समितिमा उजुरीको चाङ, उजुरीको वर्गीकरण गरेर मात्र सुनुवाइ गरिने
काठमाडौँ, २९ माघ । व्यवस्थापिका–संसद्अन्तर्गतको सुशासन तथा अनुगमन समितिमा उजुरीको चाङ लागेपछि अधिकांश सांसदले उजुरीको वर्गीकरण गरेर मात्र आवश्यक कारबाही गर्नुपर्ने सुझाव दिएका छन् । अन्यायमा परेका व्यक्तिलाई न्याय दिने तथा..
पुरा समाचार -
नयाँ संविधान जारी गर्नका लागि त्याग गर्न तयार छु – प्रम
काठमाडौँ, २९ माघ । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान जारी गर्नका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज नागरिक समाजका अगुवासँग उहाँले राजनीतिक दलबीच सहमतिका लागि संवाद..
पुरा समाचार -
संविधानसभा उपनिर्वाचन चैत २८ मा धुर्मुस र सुन्तली सरसफाइ दूत
काठमाडौँ, २९ माघ । बाग्लुङ क्षेत्र नं १ मा आगामी चैत २८ गते संविधानसभाको उपनिर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले बाग्लुङ–१ का प्रत्यक्ष निर्वाचित सभासद् हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएपछि खाली रहे..
पुरा समाचार -
सार्थक संवाद सुरु गर्न नागरिक समाजका अगुवाको पहल
काठमाडौँ, २९ माघ । सहमतिमा नै संविधान जारी गर्नुपर्ने माग गर्दै प्रमुख दललाई सार्थक संवाद सुरु गर्न नागरिक समाजका अगुवाले पहल गर्नुभएको छ । समाजका प्रतिनिधिले आज एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालसँग उहाँकै निवास लाज..
पुरा समाचार -
मधेसी हकमाथि कुठाराघातको आरोप
महोत्तरी, २९ माघ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयताका लागि जस्तोसुकै कदम उठाउन तयार रहेको बताउनुभएको छ । भ्रमरपुरामा बुधबार ३० दलीय मोर्चाले आयोजना गरेको खबरदारी र भण्डाफोर कार्यक्रममा नेता यादवले एमाल..
पुरा समाचार -
केही महिनाभित्रै संविधान जारी हुने जिकिर
कैलाली अत्तरिया, २९ माघ । नेकपा ९एमाले०का उपाध्यक्ष भीमबहादुर रावलले केही महिनाभित्रै संविधान जारी हुने दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपाल कैलालीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रक्रियाबाट संविधान निर्माण गर्..
पुरा समाचार -
आन्दोलन छाडेर सहमतिमा आउनुहोस् – एमाले नेता नेपाल
लुम्बिनी रुपन्देही , २८ माघ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीसहितका ३० दलीय मोर्चालाई आन्दोलनको बाटो त्यागेर वार्ता र संवादको बाटोमा आउन आग्रह गर्नुभएको छ । &nb..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





