राजनीति

  • संविधान निर्माणमा आफू पुरै लचिलोः प्रचण्ड

    गोकुल बाँनीया पोखरा, २० फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणका लागि आफू र आफ्नो दल पुरै लचिलो रहेको बताएका छन् । प्रचण्डले सत्तापक्ष दलसँग वार्ता गरेर औपचारिक रुपमा सहमतिमार्फत नै संविधान निर्माणका लाग..

    पुरा समाचार
  • विकासका लागि औद्योगिकरण जरुरी ः मन्त्री बस्नेत

    रुपेश÷हेटौ“डा २० फागुन उद्योग मन्त्री महेश बस्नेतले देशको विकासका लागि औद्योगिकरण गर्नु जरुरी रहेको बताउनु भएको छ । हेटौ“डामा नया“ औद्योगिक क्षेत्रको आज उद्घाटन गर्दै मन्त्री बस्नेतले प्रत्येक निर्वाचन क्षेत्रमा एक औद..

    पुरा समाचार
  • व्यवहार सुधार विधेयकमाथिको छलफल

    काठमाडौँ ,फागुन २० व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले एकीकृत नेकपा माओवादीका सभासद्हरुको अनुपस्थितिका कारण सामाजिक व्यवहार सुधार विधेयकमाथिको छलफल रोकेको छ ।   समितिले बुधबार विहान सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ नेकपा एमालेका..

    पुरा समाचार
  • प्रस्ताव समिति खारेजीको सर्त औचित्यहिनःरामचन्द्र पौडेल

    काठमाडौँ ,फागुन २० नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रश्नावली प्रस्ताव समिति खारेजीको सर्त औचित्यहिन भएको बताउनुभएको छ ।    काँग्रेस उपसभापति पौडेलले बुधबार अपरान्ह पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी प्रश्नावली प्रस्..

    पुरा समाचार
  • दलीय सहमतिमा संविधान आउने – प्रवक्ता बडू

    दार्चुला, २० फागुन । माओवादीलाई साथ लिएर सहमतिको संविधान बनाउन नेपाली काँग्रेस र एमाले प्रतिबद्ध रहेको नेपाली काँग्रेसका प्रवक्ता दीलेन्द्र बडूले बताउनुभएको छ ।    लाली गाविसको गाउँ बस्ती भेटघाट कार्यक्रममा बोल्दै उहाँले सत्तापक्ष र व..

    पुरा समाचार
  • प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालबीच भेटवार्ता

    काठमाडौँ, २० फागुन । संविधान निर्माणमा देखिएको गतिरोध र राजनीतिक निकासका विषयमा आज प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।    गत माघ ११..

    पुरा समाचार
  • प्रधानमन्त्रि कोईराला र एमाओबादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता ।।। प्रधानमन्त्रि कोईराला र एमाओबादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता ।।।

      २० फागुन,कालिका– प्रधानमन्त्रि सुशील कोईराला र एकिकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । वालुवाटारमा भएको भेटवार्तामा दुई शिर्ष नेताबीच जारी गतिरोध अन्त्य र संबिधान निर्माणका बिषयमा कुराकानी भएको एकिक..

    पुरा समाचार
  • ठूला दल नमिल्दा जिम्मेवारी पुरा गर्न सकेनौंः राप्रपा नेपाल

    पवन पौडेल  फागुन १९ तनहुँ । आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको स्विकार गर्दै राप्रपा नेपालले कार्यकर्तामाझ संविधान नबन्नुको कारणबारे बताउँदै जिल्लामा अन्र्तक्रिया थालेको छ ।   अन्र्तक्रियाका क्रममा दमौली आइपुगेका दलका नेताहरुल..

    पुरा समाचार
  • नयाँ मार्गचित्र बनाउने नेकपा एमालेको प्रस्ताव

    काठमाडौँ ,फागुन १९ नेकपा एमालेले आगामी जेठ महिनाभित्र संविधान जारी हुने गरी नयाँ मार्गचित्र बनाउने प्रस्ताव अगाडि सारेको  ।    एमालेको मंगलबार अपरान्ह पार्टी मुख्यालयमा बसेको स्थायी समितिको बैठकले संविधान निर्माणको अहिले अवरुद्..

    पुरा समाचार
  • युद्ध गर्ने चन्दको चेतावनी

    काठमाडौँ ,फागुन १९ नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्दले जनतालाई अधिकार सम्पन्न नबनाइए तथा तत्कालिन जनयुद्धका घाइते र सहिद परिवारलाई राहत नदिइए युद्ध गर्ने चेतावनी दिनुभएको छ ।    अखिल नेपाल जनसांस्कृतिक महासंघले मंगलबार काठमाडौ..

    पुरा समाचार
  • प्रधानमन्त्री र प्रचण्ड एकै मन्चमा

    राजु थापा, फागुन १९, कालिका, प्रधान मन्त्री कोईरालाले एउटै मञ्चको भेटपछी प्रतिपक्षसंग वार्ताको वातावरण बन्ने विस्वास व्यक्त गर्नुभएको छ । कोईरालाले सबै जातजाती र धर्म संस्कृती र हरेक समुदायको अधिकार सुरक्षीत हुने संबिधान बनाउन सहमती र सहकार्य नै..

    पुरा समाचार
  • हामीलाई बाईपास गर्न खोजीयोः प्रचण्ड

    कालिका फागुन १९ । एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संबिधान सभाको स्थापना गर्ने र संघियता सहितको संबिधानको अबधारण ल्याउने आफ्नो पार्टीलाई बाईपास गर्न खोजीएको बताउनुभएको छ ।   आज कृषी तथा बन बिज्ञान विश्वबिद्यालय राम..

    पुरा समाचार

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award