राजनीति

  • एजेण्डामा सहमति नभए सम्म काम अगाडि बढ्दैन ः पौडेल

    विद्रोही गिरी, नवलपरासी, २५ । फागुन । नेपाली काँग्रेसका उपसभापति  रामचन्द्र पौडेलले  सग्रग एजेण्डामा समहति नभए सम्म  राजनैतिक सम्वाद समितिमा फर्कन नसक्ने बताउनु भएको छ । समग्र कुरामा समहति भए यताउता कहाँ पठाउने हो त्यो हुन्छ त्यसो..

    पुरा समाचार
  • प्रचण्ड र अमेरिकी राजदूत बोडेबीच भेटवार्ता

    २५ फागुन, काठमाडौं  एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोडीबीच भेटवार्ता भएको छ ।   भेटघाटका लागि बोडे सोमबार बिहानै प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । राजदूत बोडीले संविधा..

    पुरा समाचार
  • दलबीच टुटेको सम्बन्ध जोडियो

    काठमाडौँ, २३ फागुन । भावी संविधानका अन्तर्वस्तुका विषयमा दलका बीचमा ४८ दिनदेखि टुटेको सम्बन्ध आजदेखि औपचारिक रुपमा जोडिएको छ ।    गत माघ ५ गते मध्यरातमा संविधानका अन्तर्वस्तुमा पुनः छलफल गरी सहमति गर्ने कि प्रक्रियामा लैजाने भन्ने विष..

    पुरा समाचार
  • नयाँ वर्षमा देशले निकास पाउँछ – एमाले नेता नेपाल

    भक्तपुर, २३ फागुन । नेकपा९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ वर्षको आगमनसँगै देशले निकास पाउने बताउनुभएको छ ।    आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेन्डरी स्कुलको अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नयाँ व..

    पुरा समाचार
  • डेढ महिनापछि दलहरु वार्तामा बस्दै

    काठमाडौं, फागुन २३    डेढ महिनापछि मुख्य राजनीतिक दलहरु आज औपचारिक वार्तामा जुट्दैछन् । बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा दलहरुबीच वार्ता हुने नेताहरुले बताएका छन् । वार्तामा संविधान निर्माणको विषयमा छलफल हुनेछ । संविधानक..

    पुरा समाचार
  • नेताहरूद्वारा शनिबारको वार्ता सार्थक हुने विश्वास

    काठमाडौँ, २२ फागुन । विभिन्न राजनीतिक दलका नेताले शनिबारदेखि सुरू हुने दलहरुको औपचारिक वार्ताले संविधानका विवादित विषयमा सहमति जुटाउने विश्वास व्यक्त गर्नुभएको छ ।  रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा दलका नेताले मुख्य..

    पुरा समाचार
  • अग्रगामी संबिधान बन्दैनः गुरुङ

    विद्रोही गिरी । नवलपरासी, २२ फागुन । नेकपा–माओवादीका सचिव देव गुरुङले सबिधानसभाबाट अग्रगामी संबिधान बन्ने भन्दै गर्न माग गर्नु भएको छ । संबिधान सभाको निर्वाचन बहिष्कार गरेको नेकपा–माओवादीले  संबिधान सभा बिघटनगरेर सर्बपक्..

    पुरा समाचार
  • वर्तमान राजनीतिक अस्थिरताप्रति राजनीतिक विश्लेषकको चिन्ता

    काठमाडाँै, २२ फागुन । दलहरु बीचको संवाद र संविधान निर्माणको प्रक्रिया दुवैलाई निष्क्रिय बनाएर मुलुकलाई अनिर्णयको बन्दी बनाएको भन्दै राजनीतिक विश्लेषक तथा वौद्धिक वर्गले चिन्ता व्यक्त गरेको छ ।  पहिलो संविधानसभा असफल भइसकेपछि दोस्रो संविधान..

    पुरा समाचार
  • भारत नेपालको शान्ती प्रकृया पुरा भएको हेर्न चाहन्छः डा. भट्टराई

    तिलक गाउंले २२ फागुन  एकिकृत नेकपा माओबादीका बरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले भारतीय जनता र भारतका प्रगतिशिल शक्ति नेपालको शान्ति प्रक्रिया पुरा भएको हेर्न चाहेको बताउनुभएको छ ।   अन्तराष्ट्रिय बिमानस्थल काठमाण्डौ नखुलेपछि भारतक..

    पुरा समाचार
  • विपक्षी मोर्चा औपचरीक वार्तामा बस्न तयार

    काठमाण्डौँ फागुन २२ ।   सत्तारुढ दल र विपक्षी मोर्चाबीच भोलि औपचारिक वार्ता हुने भएको छ । प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटवार्तामा भोलि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा द..

    पुरा समाचार
  • जेठ १५ मा संबिधान जारी गर्ने गरी सहमति गरौ – नेता नेपाल जेठ १५ मा संबिधान जारी गर्ने गरी सहमति गरौ – नेता नेपाल

    गोकुल बानियाँ पोखरा २२ फागुन ।   नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले आगामी जेठ १५ मा संबिधान जारी गर्ने गरी सहमतिको साथ अघि बढ्नुपर्ने खाचो औल्याएका छन् ।    प्रेस चौतारी गण्डकीले शुक्रवार पोखरामा आयोजना गरेको पत्र..

    पुरा समाचार
  • औपचारिक वार्तामा बस्ने विपक्षी मोर्चाको निर्णय

    काठमाडौँ, २१ फागुन ।   संविधान निर्माणमा बहुमतीय प्रक्रिया प्रारम्भ गरिएपछि आन्दोलनमा गएको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गर्नुअघि सत्ता पक्षसँग एकपटक औपचारिक वार्ता गर्ने निर्णय गरेको छ ।    ए..

    पुरा समाचार

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award