- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
-
एमाले र एमाओवादी सहमतिका आधारमा संविधान बनाउन सहमत
फाल्गुण २९ सत्तारुढ नेकपा एमाले र मुख्य विपक्षी एकीकृत नेकपा माओवादी सहमतिका आधारमा संविधान बनाउन सहमत भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा शुक्रबार विहान बसेको सवा तीन घण्टा लामो बैठकमा राजनीति..
पुरा समाचार -
जनताको अभिमतलाई रद्दीको टोकरीमा फालेर सहमति हुँदैन–ः मन्त्री रिजाल
इलाम, २९ फागुन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जनताले दिएको अभिमतलाई रद्दीको टोकरीमा फालेर कुनै पनि दलसँग सहमति हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन इलामले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले..
पुरा समाचार -
जेठ – १५ गते संविधान जारी गर्नेगरी सहमती हुनुपर्छ , माधव नेपाल ।
उद्धव घिमिरे, विराटनगर, फागुन २८ । नेकपा एमालेका नेता एंव पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलहरुविच आउँदो जेठ–१५ गते संविधान जारी गर्नेगरी सहमती हुनुपर्ने बताउनु भएको छ । सुनसरीको धरानमा यातायात ब्यवसायीहरुको कार्यक्रममा..
पुरा समाचार -
मोर्चा लचक भएमात्रै सहमति हुन सक्छ – मन्त्री डा रिजाल
पाँचथर, २८ फागुन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले अब हुने वार्तामा मोर्चा लचक भए मात्रै सहमति हुन सक्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा रिजालले भन्..
पुरा समाचार -
विवाद मिलाउन प्रमुख चार शक्तिको बैठक आज बस्दै
काठमाडौं २८ फागुन । संविधानका विवादित बिषयमा सहमति जुटाउन प्रमुख चार राजनीतिक शक्तिको बैठक आज बस्ने भएको छ । विभिन्न तहको अनौपचारिक संवादपछि औपचारिक बैठक बस्न लागेको हो । एमाले अध्यक्ष ओलीले आफ्नो स्वास्थ्यमा थप गडबडी नभए बैठकमा सहभागी हुने..
पुरा समाचार -
विपक्षीदलसँग छलफल गरी निकास निकाल्न सभामुखको आग्रह
काठमाडौँ, २७ फागुन । संविधानका विवादित विषयमा सहमति जुटाउन सत्तापक्षका नेता तथा प्रधानमन्त्री सुशील कोइरालाबाट विपक्षी दलहरूसँग छलफल गरी निकास निकाल्न सभामुख सुवास नेम्वाङले आग्रह गर्नुभएको छ । अधिवक्ता केदार दाहालद्वारा लिखित ‘कानु..
पुरा समाचार -
पार्टी एकिकरणको प्रक्रिया औपचारिक रुपमा अघि बढ्यो ।
काठमाडौँ ,फागुन २७। सैद्धान्तिक रुपमा दुई फरक विचारको प्रतिनिधित्व गर्ने राप्रपा नेपाल र राप्रपाले पार्टी एकिकरणको प्रक्रिया औपचारिक रुपमा अघि बढाएका छन् । गणतन्त्र र संघीयताको पक्षधर राप्रपा तथा गणतन्त्र र संघीयताको कट्..
पुरा समाचार -
सहमतिको सरकार गठनका लागि तयार ः मन्त्री सिंह
भीमदत्तनगर, २७ फागुन । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सहमतिमा संविधान निर्माण हुने भए काँगे्रस राष्ट्रिय सहमतिको सरकार गठनका लागि तयार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन डडेल्धुराले मङ्गलबार साँझ गरेको प..
पुरा समाचार -
शान्ति सम्झौता विपरीत फैसला आयो एमाओवादी र नेकपा-माओवादी
काठमाडौँ, २६ फागुन । शान्ति सम्झौताको मर्म र भावना विपरीत सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगले छानबिन गर्न नपाउने भन्ने फैसला न्यायिक नभएको भन्दै एमाओवादी र नेकपा–माओवादीले विरोध गरेका छन् । &nb..
पुरा समाचार -
संवादलाई निरन्तरता दिन राष्ट्रपति यादवको अध्यक्ष दाहाललाई आग्रह
काठमाडौँ, २६ फागुन । राष्ट्रपति डा रामवरण यादवले आन्दोलनकारी शक्ति मिलेर सहमतिका आधारमा संविधान निर्माण गर्ने वातावरण बनाउन एकीकृत नेकपा ९माओवादी० का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ । आन्दोलनकारी शक्तिका बीचमा संवाद र स..
पुरा समाचार -
देशलाई निकास जनतालाई विकास चाहिएको छ ः पौडेल
परासी, २६ फागुन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशलाई निकास र जनतालाई विकास चाहिएको बताउनुभएको छ । नवलपरासीको गैँडाकोटमा आज पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले सहमतिको नाउँमा देशलाई बन्दी बनाउन नसकिने बताउनुभय..
पुरा समाचार -
प्रधानमन्त्री कोइरालासँग फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको भेट
काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री सुशील कोइरालासँग आज बिहान मधेसी जनाधिकार फोरम, नेपाल ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । कुनै सहयोगी नराखी दुई नेताबीच भएको वार्ता..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





