- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
-
‘सुरक्षाको अवधारणा र आयाम व्यापक भएका छन्’ – प्रधानमन्त्री कोइराला
काठमाडौँ, ४ चैत । प्रधानमन्त्री सुशील कोइरालाले आक्रमण र प्रतिरक्षा मात्र रहने सुरक्षाको परम्परागत अवधारणाबाट अहिले सुरक्षाको अवधारणा र आयाम व्यापक भएको बताउनु भएको छ । आक्रमण र प्रतिरक्षालाई मात्र राष्ट्रिय सुरक्षा मानिने..
पुरा समाचार -
‘संविधानसभाको गतिरोधको अन्त्य वार्ताबाट हुनुपर्छ’ – अध्यक्ष थापा
सुरुङ्गा (झापा), ४ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निश्चित मुद्दामा सहमति भएपछि राप्रपासँग एकता हुने बताउनु भएको छ । राप्रपा नेपाल झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकारसम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्..
पुरा समाचार -
बागलुङ क्षेत्र नं १ मा दलहरु चुनावी कार्यक्रमसहित गाउँमा
बागलुङ, ४ चैत । बागलुङ क्षेत्र नं १ मा यही चैत २८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनका लागि दलहरुले प्रचारप्रसार सुरु गरेका छन् । निर्वाचनको मिति आउन केही साता मात्र बाँकी रहँदा दलहरु चुनावी कार्यक्रम लिएर गाउँ लागेका छन् । प्रमुख द..
पुरा समाचार -
बिपक्षी आन्दोलनमा गए प्रक्रिया सुरु हुन्छ — देउवा
गोकुल बानियाँ पोखरा ४ चैत्र । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले बिपक्षी दल वार्ता छोडेर आन्दोलनमा गए संबिधानसभाको प्रक्रिया अघि बढ्ने बताएका छन् । वार्ताबाटै समस्या समाधानको लागि पहल भैरहेका बेला आन्दोलनको औचित्य नभएको उनले बत..
पुरा समाचार -
ठूला दलहरुको दम्भका कारण संविधान अन्योलमा–अध्यक्ष थापा
दमक, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलहरुको दम्भका कारण संविधान अन्योल बनेको धारणा राख्नु भएको छ । आज बिहान दमकका सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै अध्यक्ष थापाले संविधान लेखनमा देख..
पुरा समाचार -
आन्दोलन रोक्न एकीकृत नेकपा माओवादीलाई काँग्रेसको आग्रह
काठमाडौँ ,चैत्र २ सत्तारुढ नेपाली काँग्रेसले संविधानका अन्र्तवस्तुमा रहेको विवाद् वार्ताबाट मात्र टुंगिने भन्दै वार्ताका लागि आन्दोलन रोक्न एकीकृत नेकपा माओवादीलाई आग्रह गरेको छ । नेपाली काँग्रेसले एमाओवादीले जनयुद्धका ब..
पुरा समाचार -
माओवादी आन्दोलन पुर्नगठन अभियान सुरु
काठमाडौँ ,चैत्र २ विभिन्न समूहमा विभाजित माओवादी पार्टीले संयुक्त महाधिवेशन गर्ने लक्ष्यसहित माओवादी आन्दोलन पुर्नगठन अभियान सुरु गरेका छन् । एकीकृत नेकपा माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र नेत्रविक्रम चन्द नेतृत..
पुरा समाचार -
आन्दोलन घोषणा गरेर आफूलाई स्तब्ध तुल्यायो : नेम्वाङ
काठमाडौँ ,चैत्र २ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले आन्दोलन घोषणा गरेर आफूलाई स्तब्ध तुल्याएको बताउनुभएको छ । कानून मन्त्रालयले रेडक्रसको अन्र्तराष्ट्रिय समितिसँग मिलेर प्रकाशन गरेको..
पुरा समाचार -
स्वास्थ्य राजनिति गर्न नागरीक र नेता स्वस्थ हुनु पहिलो आवस्यकताः कोईराला
रविन भट्टराई ताप्लेजुङ चैत्र २, नेपाली काँग्रेशका नेता डाक्टर शशांका कोईरालाले देशका नेता र नागरीक स्वस्थ्य भए मात्र स्वास्थ्य राजनिति हुने बताउनुभएको छ । अस्वास्थ्य व्याक्तिले कुनै पनि कुरालाई राम्ररी मनन् गरी निस्कर्ष निकाल्न नसक्ने भएको कारण..
पुरा समाचार -
वार्ताका नाममा समय कटाउने खेल भयोः ज्ञवाली
बलेवा (बागलुङ), २ चैत । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले एकीकृत नेकपा९माओवादी० नेतृत्वको मोर्चाले वार्ताका नाममा समय कटाउने काम गरेको आरोप लगाउनुभएको छ । बागलुङ क्षेत्र नं १ मा यही चैत २८ गते हुने उपनिर्वाचनक..
पुरा समाचार -
प्रधानमन्त्री प्रचण्ड वार्ता
काठमाडौँ ,चैत्र १ प्रधानमन्त्री सुशिल कोइरालाले आफू सहमतिका आधारमा नै संविधान बनाउन प्रतिबद्ध रहेको भन्दै नेकपा एमालेको प्रस्तावबाट निराश नहुन एकीकृत नेकपा माओवादीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले आइतबार विहान एमाओव..
पुरा समाचार -
पार्टी एकिकरणको प्रक्रिया अगाडि बढाउदैँ
काठमाडौँ ,चैत्र १ एकीकृत नेकपा माओवादी र नेकपा माओवादीले फेरि पार्टी एकिकरणको प्रक्रिया अगाडि बढाएका छन् । आफूले अगाडि सारेका एजेण्डा अनुसारको संविधान नबन्ने भएपछि दुई माओवादीले फेरि पार्टी एकिकरणको प्रक्रिया अगाडि बढाएका हुन् । पार्टी एक..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





