राजनीति

  • गृह प्रवक्तामा सुवेदी गृह प्रवक्तामा सुवेदी

    काठमाडौँ, ३० फागुन,रासस गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त हुनुभएको छ ।    यसअघि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहनुभएका सुवेदी गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्..

    पुरा समाचार
  • राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वाचित राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वाचित

    काठमाडाँै, ३० फागुन,रासस राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित हुनुभएको छ ।   राष्ट्रियसभाको आज संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तार..

    पुरा समाचार
  • लोकतन्त्र सुदृढीकरणका लागि विपक्षीको भूमिका महत्वपूर्ण हुन्छ– सभापति देउवा लोकतन्त्र सुदृढीकरणका लागि विपक्षीको भूमिका महत्वपूर्ण हुन्छ– सभापति देउवा

    काठमाडौँ, ३० फागुन,रासस नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको सुदृढिकरणका लागि विपक्षी दलको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि काँग्रेसद्वारा आज यहाँ आयोजित अभिमुख..

    पुरा समाचार
  • प्रदेश नं ३ को नाम पशुपति कि नेपालमण्डल रु प्रदेश नं ३ को नाम पशुपति कि नेपालमण्डल रु

     प्रकाश सिलवाल,काठमाडौँ, ३० फागुन,रासस मुलुकको राजधानी काठमाडौँ जिल्लासमेत रहेको प्रदेश नं ३ को नामाकरणका सम्बन्धमा विभिन्न विकल्पबारे बहस शुरु भएको छ ।    प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेशसभामा औपचारिक प्रस्ताव पुगिनस..

    पुरा समाचार
  • वैशाखअगावै पार्टी एकता–प्रधानमन्त्री वैशाखअगावै पार्टी एकता–प्रधानमन्त्री

    काठमाडौँ, ३० फागुन,रासस प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच पार्टी एकता हुनसक्ने बताउनुभएको छ ।    सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि आज बिहान प्रधानम..

    पुरा समाचार
  • राष्ट्रपतिलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण

    काठमाडौँ, ३० फागुन,रासस राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।    राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त..

    पुरा समाचार
  • राष्ट्रपतिको शपथ बुधबार अपरान्ह ४ः०० बजे राष्ट्रपतिको शपथ बुधबार अपरान्ह ४ः०० बजे

    काठमाडौँ, ३० फागुन रासस नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।    राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ ब..

    पुरा समाचार
  • प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर

    काठमाडौँ, २९ फागुन,रासस प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ताको जिम्मेवारी विनोदबहादुर कुँवरलाई दिइएको छ ।    कार्यालयका सहसचिव कुँवरलाई प्रवक्ताको जिम्मेवारी दिइएको सोही कार्यालयका सहसचिव डिल्लीराम शर्माले जानकारी गरा..

    पुरा समाचार
  • राष्ट्रपति निर्वाचन ः १८ मतदाता अनुपस्थित राष्ट्रपति निर्वाचन ः १८ मतदाता अनुपस्थित

    काठमाडौँ, २९ फागुन,रासस संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँचजना सांसद अनुपस्थित भएका छन् ।    निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारा..

    पुरा समाचार
  • पार्टीमा दण्डहीनता मौलायो ः एमाले अनुशासन आयोग

    काठमाडौँ, २९ फागुन,रासस नेकपा ९एमाले० केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ ।    आयोगको आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको..

    पुरा समाचार
  • महिलाको अधिकार सुरक्षित गर्छु ः मन्त्री थापा महिलाको अधिकार सुरक्षित गर्छु ः मन्त्री थापा

    काठमाडौँ, २९ फागुन,रासस श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले महिला हिंसामा संलग्न व्यक्तिलाई कडा कारवाही गरी उनीहरुको अधिकार सुरक्षित गरिने बताउनुभएको छ ।    सांस्कृतिक सङ्ग्रहालय नेपालले नेपाल कला..

    पुरा समाचार
  • विवेकशील साझाले मतदान नगर्ने विवेकशील साझाले मतदान नगर्ने

    काठमाडौँ, २९ फागुन,रासस विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ । प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश पौड्यालले आज विज्ञप्ति जारी गरी पार्टी संसदीय दलको बैठकले..

    पुरा समाचार

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award