- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
-
राष्ट्रपतिलाई भारतका राष्ट्रपतिको बधाई
काठमाडौँ, १ चैत,रासस नेपालको राष्ट्रपतिमा श्रीमती विद्यादेवी भण्डारी निर्वाचित हुनुभएकामा भारतका राष्ट्रपति रामनाथ कोबिन्दले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । बहुआयामिक सहयोगात्मक भारत–नेपाल सम्बन्धलाई दुवै देशका जनताको लाभ..
पुरा समाचार -
उपभोक्ता अधिकारको संरक्षणमा सरकार प्रतिबद्ध ः प्रधानमन्त्री
काठमाडौँ, १ चैत , रासस प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता अधिकारको संरक्षणमा सरकार पूर्णरुपमा प्रतिबद्ध भएको बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सरकार नयाँ कानूनको तर्जुमा गरी..
पुरा समाचार -
काँग्रेसले भुसाललाई उम्मेदवार बनायो
काठमाडौँ, १ चैत,रासस प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभामुखमा पुष्पा भुुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि काँग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन । यही चैत २ गते हुने प्रतिनिधिसभाको उप..
पुरा समाचार -
गृहमन्त्री थापासँग अमेरिकी राजदूत भेट
काठमाडौँ, १ चैत,रासस गृहमन्त्री रामबहादुर थापा ९बादल०सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिज्ले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्..
पुरा समाचार -
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ, १ चैत,रासस मन्त्रिपरिषद् विस्तार र उपसभामुखको निर्वाचनलगायतका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा भएको स..
पुरा समाचार -
प्रदेशलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन आवश्यकः मुख्यमन्त्री शाही
काठमाडौँ, ३० फागुन,रासस कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अधिकार सम्पन्न प्रदेश बनाउने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले अहिल..
पुरा समाचार -
राष्ट्रपति भण्डारीद्वारा शपथ
काठमाडौँ, ३० फागुन,रासस नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिनुभ..
पुरा समाचार -
शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने ः दाहाल
काठमाडौँ, ३० फागुन,रासस नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने बताउनुभएको छ । किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा आज यहाँ आयोजित ‘प्रदेश..
पुरा समाचार -
उपराष्ट्रपति निर्वाचन चैत ९ गते हुने
काठमाडाँै, ३० फागुन,रासस निर्वाचन आयोगले उपराष्ट्रपतिको निवाचन चैत ९ गते गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षता आज बसेको बैठकले उपराष्ट्रपतिको निर्वाचन सोे मितिमा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता..
पुरा समाचार -
लोकतन्त्रमा सानो ठूलो कोही हुन्न, सबै बराबरी–अध्यक्ष तिमिल्सिना
रमेश लम्साल,काठमाडौँ, ३० फागुन,रासस राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै पक्षलाई मिलाएर सहमति र सहकार्यको मूल्य र मान्यतामा आधारित भएर आफूले काम गर्ने बताउनुभएको छ । राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित..
पुरा समाचार -
सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान
काठमाडौँ, ३० फागुन,रासस नेपाल चेम्बर अफ कमर्शले सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान गरेको छ । चेम्बरले आज संघीय संरचनामा आर्थिक समृद्धिका अवसर तथा नवनिर्वाचित मुख्यमन्त्रीलाई सम्मान तथा अभिनन्दन गरेको हो । सम्मानितहुने मुख्यमन्त..
पुरा समाचार -
स्थानीय तहले शिक्षक नियुक्त गर्न सक्छ ः सचिव थपलिया
काठमाडौँ, ३० फागुन,रासस संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहले रिक्त स्थानमा प्रक्रियाबमोजिम सामुदायिक विद्यालयका लागि शिक्षक नियुक्ति गर्नसक्ने बताउनुभएको छ । शिक्षा पत्रकार समूहले आज..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





