राजनीति

  • मुख्यमन्त्री पोखरेलसँग बेलायती राजदूत मोरिकको भेट मुख्यमन्त्री पोखरेलसँग बेलायती राजदूत मोरिकको भेट

    बुटवल, २ चैत, रासस प्रदेश नं।५ का मुख्यमन्त्री शंकर पोखरेलसँग आज नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिक नेतृत्वको टोलीले भेटवर्ता गरेको छ ।    मन्त्रीको कार्यालयमा भएको भेटवार्तामा राजदूत मोरिकले आफूहरु नेपालको नयाँ संरचनाअनुसार ब..

    पुरा समाचार
  • विमान दुर्घटना दुःखद र गम्भीर घटना ः प्रधानमन्त्री विमान दुर्घटना दुःखद र गम्भीर घटना ः प्रधानमन्त्री

    काठमाडौँ, २ चैत, रासस प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनालाई नेपाल सरकारले दुःखद र गम्भीर घटनाका रुपमा लिएको बताउनुभएको छ ।    प्रतिनिधिसभाको..

    पुरा समाचार
  • काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा हुने काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा हुने

    त्रिशूली, नुवाकोट, २ चैत,रासस नेपाली काँगे्रस जिल्ला कार्यसमितिका कोषाध्यक्षको राष्ट्रिय सम्मेलन चैत ७ गते नुवाकोटमा हुने भएको छ ।    दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ७५ जिल्लाका कोषाध्यक्ष र केन्द्रीय नेताको सहभागिता रहने काँग..

    पुरा समाचार
  • मन्त्रिपरिषद् विस्तार हुँदै मन्त्रिपरिषद् विस्तार हुँदै

    काठमाडौँ, २ चैत,रासस प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदै हुनुहुन्छ ।    प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बाँकी सबै मन्त्री तोकिने जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयले आज अपरा..

    पुरा समाचार
  • स्थानीय निकायलाई अधिकार हस्तान्तरण स्थानीय निकायलाई अधिकार हस्तान्तरण

    दाङ, २ चैत,रासस जिल्ला जनस्वास्थ्य कार्यालय, दाङले आफूहरुले सञ्चालन र प्रयोग गर्दै आएको अधिकार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।    बिहीबार घोराहीमा जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले नगर प्रमुख नरुलाल चौधरीलाई नगर क्ष..

    पुरा समाचार
  • राष्ट्रियसभा अध्यक्षद्वारा शपथ ग्रहण राष्ट्रियसभा अध्यक्षद्वारा शपथ ग्रहण

    काठमाडौँ, १ चैत,रासस राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।    नेकपा ९एमोल०का नेता तिमिल्सिनालाई संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बस..

    पुरा समाचार
  • सरकारले सामाजिक उत्तरदायित्व बहन गर्छ–मन्त्री चुमान

    पोखरा, १ चैत,रासस प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सरकारले सबै किसिमका सामाजिक उत्तरदायित्व बहन गर्ने बताउनुभएको छ ।    पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित सितापाइलामा सञ्चालित पोखरा बृद्धाश्रमको..

    पुरा समाचार
  • जनताका समस्या समाधानमा सरकार केन्द्रित छ ः मुख्यमन्त्री भट्ट जनताका समस्या समाधानमा सरकार केन्द्रित छ ः मुख्यमन्त्री भट्ट

    धनगढी, १ चैत,रासस प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विभिन्न कानूनको निर्माण र जनताका दैनिक आउने समस्या समाधानमा प्रदेश सरकार केन्द्रित हुने बताउनुभएको छ ।    प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज यहाँ गरेको..

    पुरा समाचार
  • पार्टी एकतामा आउन अध्यक्ष दाहालको आग्रह पार्टी एकतामा आउन अध्यक्ष दाहालको आग्रह

    काठमाडौँ, १ चैत,रासस नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको मूल प्रवाहबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन पुनः आग्रह गर्नुभएको छ ।    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा..

    पुरा समाचार
  • भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने ः मन्त्री यादव भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने ः मन्त्री यादव

    काठमाडौँ, १ चैत,रासस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले देशको आर्थिक रुपान्तरण गर्न भ्रष्टाचारीलाई कडा रुपमा छानविन गरी कानूनी दायरामा ल्याउने बताउनुभएको छ ।    आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभा..

    पुरा समाचार
  • राष्ट्रपतिलाई सार्क महासचिवको बधाई राष्ट्रपतिलाई सार्क महासचिवको बधाई

    काठमाडौँ, १ चैत,रासस संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनःनिर्वाचित हुनुभएकोमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०का महासचिव अमजद बी सियालले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।    राष्ट्रपति..

    पुरा समाचार
  • उपसभामुखमा भुसाल र तुम्बाहाम्फेको उम्मेदवारी उपसभामुखमा भुसाल र तुम्बाहाम्फेको उम्मेदवारी

    काठमाडौँ, १ चैत,रासस प्रतिनिधिसभाको उपसभामुख पदमा नेकपा ९एमाले०का डा शिवमाया तुम्बाहाम्फे र नेपाली काँग्रेसका पुष्पा भुसाल गौतमले उम्मदेवारी दिनुभएको छ ।    शुक्रबार हुने उपसभामुखको निर्वाचनका लागि उहाँहरु दुवैले आज उम्मेदवारी मनोनय..

    पुरा समाचार

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award