- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
-
प्रदेश सरकार सञ्चालनमा कानुनी प्रक्रिया बाधक ः मुख्यमन्त्री शाही
नगरकोट, ८ चैत,रासस प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताउनुभएको छ । उहाँले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना विभिन..
पुरा समाचार -
एकीकृत जलस्रोत नीति सरकारको प्राथमिकतामा
काठमाडौँ, ८ चैत,रासस सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम भने हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले त्यसलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । ..
पुरा समाचार -
सात दिनभित्र कार्ययोजना ल्याउन निर्देशन
काठमाडौँ, ८ चैत,रासस सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहातका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले म..
पुरा समाचार -
मन्त्रालयको सांगठनिक संरचना तयार गरिँदै
काठमाडौँं, ८ चैत,रासस संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालेको छ । पुराना मन्त्रालयबाट पुनर्गठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालिएको मन्त्रालयका सहसचिव..
पुरा समाचार -
पार्टी एकता सम्भव छैन ः डा भट्टराई
चितवन, ७ चैत रासस नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ । आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टी एकता र कार्यगत एकता सम्भव नरहेको स्पष्ट पार्नुभयो । ..
पुरा समाचार -
प्रदेश विकासको सम्भावनाको खोजी गरिने – मन्त्री चौधरी
नेपालगञ्ज, ७ चैत,रासस प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश विकासको सम्भावना खोजी गर्ने गृहकार्यमा प्रदेश सरकार लागिपरेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन राप्ती, भेरी र कर..
पुरा समाचार -
प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप हुँदैन स् राज्यमन्त्री बाँस्कोटा
काठमाडौँ, ७ चैत,रासस स् सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्छ भन्ने कुनै शंका नराख्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघद्वारा आज यहाँ आयोजित बधाई तथा शुभक..
पुरा समाचार -
मुलुक आर्थिक समृद्धिको चरणमा स् उपराष्ट्रपति
काठमाडौँ, ७ चैत,रासस स् उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक इन्जिनियरिङको नक्सा पूरा भई मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताउनुभएको छ । नेपाल इन्जिनियर्स एशोसियसनको १५ औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले प्..
पुरा समाचार -
स्व कोइरालाको योगदानको चर्चा
काठमाडौँ, ७ चैत,रासस संघीय गणतन्त्र स्थापनामा लोकनायक गिरिजाप्रसाद कोइरालाको योगदानलाई बिर्सन नहुने आज यहाँ आयोजित कार्यक्रममा वक्ताले विचार व्यक्त गरेका छन् । ०६२–६३ सालको जनआन्दोलनका कमान्डर एवं पूर्वप्रधानमन्त्री स्व। को..
पुरा समाचार -
सामाजिक जनशक्ति तयार गर्न नीति बन्दै
इटहरी, ७ चैत,रासस प्रदेश नं १ का सामाजिक विकास तथा शिक्षामन्त्री जीवन घिमिरेले समाजप्रति निष्ठाका साथ सेवा गर्न तयार हुने जनशक्तिको आँकलन गरी शैक्षिक जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले चाँडै नीति र योजना बनाउने तयारी गरिरहेको जानकारी दिनुभएको..
पुरा समाचार -
उपराष्ट्रपति पुनलाई चिनियाँ समकक्षीको बधाई
काठमाडाँैं, ६ चैत,रासस उपराष्ट्रपति नन्दबहादुर पुनलाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिनुभएको छ । नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले उपराष्ट्रपति पुनलाई चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो..
पुरा समाचार -
प्रदेश ५ः प्रादेशिक योजना आयोग गठन
बुटवल, ६ चैत,रासस प्रदेश नं ५ को सरकारले प्रादेशिक योजना आयोग गठन गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ जारी गरी प्रादेशिक योजना आयोगका उपाध्यक्षमा नेपाल राष..
पुरा समाचार
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





