धनगढीमा बाढीका कारण धानबाली डुवानमा डुवानमा परेका स्थानीय बासिन्दाको उद्धार गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली हात्तीबाट पर्यटकलाई सुरक्षित स्थलतर्फ लगि गोदावरी खोलामा आएको बाढी खच्चरमा कुखुरा ढुवानी

  • फुटसल राष्ट्रिय लिग भदौ ९ गतेदेखि

    फुटसल राष्ट्रिय लिग भदौ ९ गतेदेखि काठमाडाँै, ४ भदौ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले फुटसल समितिको आयोजनामा नेपालमा पहिलोपटक आधिकारिक एन्फा फुटसल राष्ट्रिय लिग–२०१७ यही भदौ ९ देखि २५ गतेसम्म कठमाडौँमा गर्ने भएको छ । ..

    विस्तृत समाचार
  • एथलेटिक्सका प्रशिक्षक रञ्जीतको निधन

    एथलेटिक्सका प्रशिक्षक रञ्जीतको निधन पोखरा, ३ भदौ । एथलेटिक्सका प्रशिक्षक एभानकुमार रञ्जीतको आज बिहान ४५ वर्षका उमेरमा निधन भएको छ ।    केही दिनदेखि निमोनियाका कारण सख्त बिरामी पर्नुभएका रञ्जीतको पोखराको पूmलबारीस्थित..

    विस्तृत समाचार
  • बंगलादेशबाट श्रीलंका पराजित

    काठमाडौँ, २ भदौ । यहाँ आजदेखि शुरु भएको साफ पन्ध्र वर्षमुनि ९यु–१५० च्याम्पियनसिपको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।  सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको कृत्रिम खेल मैदानमा भएको खेलमा बंगलादे..

    विस्तृत समाचार
  • ओलम्पियन गौरिकालाई छ स्वर्णपदक

    काठमाडौँ, २ भदौ । बीसौँ राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन गौरिका सिंहले पाँच कीर्तिमानसहित छ स्वर्ण हात पारेकी छिन् ।  ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा आज भएको खेलमा उनले प्रतिस्पर्धा गरिएका सब विधामा कीर्तिमानसहि..

    विस्तृत समाचार
  • साफ च्याम्पियनसिप शुक्रबारदेखि

    काठमाडौँ, १ भदौ । पन्ध्र वर्षमुनिको दक्षिण एशियाली फुटबल संघ साफ ९यु–१५० च्याम्पियनसिपअन्तर्गत शुक्रबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने खेलमा समूह ‘ए’का बंगलादेश र श्रीलंका आमनेसामने हुने भएका छन् ।   ..

    विस्तृत समाचार

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award

Song Charts

Todays Highlights

Message Board

Opinion Poll

  • Loading...