फोहोरमा बालक सधै के को बन्द थरुसंघर्स समितिको  विरोध - आन्दोलनमा नृत्य

  • लोकतान्त्रिक मधेसी सङ्गठनको आपत्ति

    काठमाडौँ, ५ जेठ । प्रमुख राजनीतिक दलहरूबीच ११ प्रदेश बनाउन भएको सहमति आफूहरूलाई स्वीकार्य नभएको भन्दै नेकपा-एमाले) सम्बद्ध लोकतान्त्रिक मधेसी सङ्गठनले आपत्ति जनाएको छ ।  संविधानसभा भवनमा सङ्गठनले पत्रकार सम्मेलन गरी मधेसमा दुइ प्रदेश हुनुपर्ने..

    विस्तृत समाचार
  • अनौठो रोगका कारण विद्यालय बन्द

      काँकडभिट्टा (झापा), ५ जेठ । छात्राहरूलाई अनौठो रोगले सताएपछि झापाको पृथ्वीनगरस्थित सगरमाथा माध्यमिक विद्यालय आइतबारसम्मका लागि बन्द भएको छ । सो विद्यालयमा अध्ययनरत् कक्षा ६ देखि १० सम्मका छात्राहरूमा विगत तीन दिनदेखि अनौठो रोग देखिएपछि आइत..

    विस्तृत समाचार
  • सिख समुदाय पनि आन्दोलनमा

      नेपालगन्ज, ५ जेठ । नेपालको अन्तरिम संविधानमा सिंख समुदायलाई सूचीकरण नगरिएको भन्दै सिख समुदायले आज यहाँ विरोध जुलुस निकालेको छ । स्थानीय गुरुद्वाराबाट थालिएको विरोध जुलुसका सहभागि सिखहरूले आफनो समुदायलाई मधेसी मातहत पारिएकामा आपत्ति जनाउँदै..

    विस्तृत समाचार
  • कूटनीतिक मर्यादाविपरीत आन्तरिक मामिलामा हस्तक्षेप - तीनदल

      काठमाडौँ, ५ जेठ । प्रमुख तीनदलले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक कर्मचारीले मधेस एक प्रदेश नभएकोमा आफ्नो हृदय छियाछिया भएको भन्दै दिएको अभिव्यक्ति नेपालको आन्तरिक मामिलामा हस्तक्षेप र कूटनीतिक मर्यादाविपरीत भएको जनाउँदै त्यसप्र..

    विस्तृत समाचार
  • प्रमुख तिन दल तानाशाही बने-माओबादी बरिष्ठ उपाध्यक्ष बैद्य

    प्रमुख तिन दल तानाशाही बने-माओबादी बरिष्ठ उपाध्यक्ष बैद्य     ५,जेठ -बिजयराज अधिकारी चितवन---  एकिकृत नेकपा माओबादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले प्रमुख तिन दलले तानशाहि प्रबृति देखाएको आरोप लगाउनु भएको छ । संबिधानसभा भन्दा बाहि..

    विस्तृत समाचार

  • सुनको मूल्य

      काठमाडौँ, ५ जेठ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य हिजोको तुलनामा प्रतितोला एकहजार एक सयले वृद्धि भई रु ५५ हजार कायम भएको छ । छापावाल सुनको मूल्य हिजो स्थानीय बजारमा रु ५३ हजार ९०० कायम रहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।..

    विस्तृत समाचार
  • बन्दले व्यवसायमा दैनिक साँढे ४ करोड क्षती , धमाधम चल्ला खाल्डोमा गाडिंदै

       नारायण ढुंगाना , चितवन ५ जेठ ।  चितवनको उद्योग व्यवसायमा बन्दका कारण दैनिक साँढे ४ करोड क्षेती भैरहेको भन्दै  व्यवसायीहरुले चिन्ता प्रकट गरेका छन् । उद्योग वाणिज्य संघ चितवनले दिएको तथ्यंक अनुसार चितवनमा पोल्ट्रीजन्य वस..

    विस्तृत समाचार
  • मनाङको ताल गाउँमा चौविसै घण्टा बिजुली, जनजीवनमा परिवर्तन

      नवीनराज कुइँकेल,,लमजुङ, जेठ ५ ।– लोडसेडिङले शहरबजार अन्धकारमय भैरहेको बेला हिमालपारीको जिल्ला मनाङको ताल गाउँ भने चौविसै घण्टा झिलिमिलि हुने गरेको छ । बैकल्पीक उर्जा केन्द्र र स्थानीय बासिन्दाहरुको सक्रियतामा स्थानिय छहरेखोलाबाट लघ..

    विस्तृत समाचार
  • विवादित करोडौँको जग्गा रजिस्ट्रेसन बदर

      राजविराज -सगरमाथा), ४ जेठ । अदालतले मालपोत कार्यालयबाट रजिस्ट्रेसन पास भएको राजविराजको मुख्य चौकको करिब रु दर्ुइ करोड पर्ने जग्गाको रजिस्ट्रेसन बदर गरेको छ ।   सप्तरी जिल्ला अदालतले मालपोत कार्यालयबाट रजिस्ट्रेसन पास भएको विवादित..

    विस्तृत समाचार
  • १५ आयोजनामा रु.२० अर्ब

      नुवाकोट, ३१ वैशाख । नुवाकोटका दुइ सहित १५ आयोजनामा २० अर्ब रुपैयाँ लगानी हुने भएको छ । भारत सरकारले नेपालमा उर्जा र सडकका लगि थप २५ करोड अमेरिकी डलर (करिब २० अर्ब रुपैयाँ) लगानी गर्ने भएपछि अर्थमन्त्रालयले नुवाकोटका दुई सहित १५ आयोजना..

    विस्तृत समाचार

  • कृस गेलको विस्फोट व्याटिङ्ग, बंग्लोर २१ रनले विजयी

    कृस गेलको विस्फोट व्याटिङ्ग, बंग्लोर २१ रनले विजयी   बिकास अधिकारी, कालीका, जेठ ०४ ।   कृस गेलको विस्फोटक व्याटिङ्गको मदतलर्ेर् इन्डीयन प्रिमियर लिग आई पि एल क्रिकेट अर्न्तगत आजको दोस्रो खेलमा रोयल च्यालर्ेर्न्जस बंग्लोरले दिल्ली डेय..

    विस्तृत समाचार
  • आईपिएलमा आज दुई खेल हुदै

    आईपिएलमा आज दुई  खेल हुदै   श्रमिका दुवाडी,,जेठ ०४  आईपिएल क्रिकेटमा आज दुई  खेल हुदैछ । आजको पहिलो र आईपिएलको ६६ औं म्याचमा किंग्र्सर् इलावेन पञ्जाव र चेर्न्नई सुपर किंग्स विच खेल हुदैछ । यस्तै आजको दोश्र..

    विस्तृत समाचार
  • आई पि एलमा एक खेल हुने

      कालीका, जेठ 22 इन्डीयन प्रिमियर लिग आई पि एल क्रिकेटमा आज एक मात्र खेल हुदै छ । आज साझ सवा आठ बजे हुने खेलमा दिल्ली डेयर डेबिल्स र किंग्र्सर् इलाभेन पञ्जाव भिड्दै छन् । फिरोज शाह स्टेडियम कोत्ला दिल्लीमा हुने खेलमा दिल्ली विरेन्द्र सेहवाग..

    विस्तृत समाचार
  • मुर्म्बई र चेन्नाई विजयी

    मुर्म्बई र चेन्नाई विजयी   बिकास अधिकारी, कालीका, जेठ १ ।    आई पि एल क्रिकेट अर्न्तगत सोमबार भएका खेलमा मुर्म्बईर् इण्डीयन्स र चेन्नर्ेइ सुपर किंग्स बिजयी भएका छन् । सोमबार अबेर सम्पन्न दोस्रो खेलमा चे..

    विस्तृत समाचार
  • इक्वेस्टि्रयन खेलाडी सम्मानित

      काठमाडौँ, १ जेठ । श्रीलङ्काको हृयाम्वनटोटामा भएको प्रथम दक्षिण एसियाली विच खेलकुदप्रतियोगिताअर्न्तर्गत इक्वेस्टि्रयन -घोडा चढी) खेलमा स्वर्ण्र्ाादक प्राप्त गर्नुहुने धुव्रप्रसाद अर्याललाई सम्मान गरिएको छ ।    राष्ट्रिय खेलकुद..

    विस्तृत समाचार

  • गोकुल साहित्य पुरस्कार मरणोपरान्त ढकाललाई

      पोखरा, ५ जेठ । विसं २०६८ को राष्ट्रियस्तरको गोकुल साहित्य पुरस्कार प्रगतिशील साहित्यकार स्व. घनश्याम ढकाललाई मरणोपरान्त प्रदान गरिने भएको छ । प्रगतिवादी साहित्यको उत्थान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै गण्डकी साहित्य सङ्ग..

    विस्तृत समाचार
  • शब्द संयोजनको 'मोदनाथ प्रश्रति' विशेषाङ्क

      काठमाडौँ, ३० वैशाख । शब्द संयोजन साहित्यिक मासिकको ९५ औँ अङ्क मोदनाथ प्रश्रति विशेषाङ्कका रूपमा प्रकाशित भएको छ । यसअघि पनि प्रश्रतिका विषयमा 'जुही' साहित्यिक पत्रिकाले विशेषाङ्क प्रकाशन गरेको र शब्द संयोजनले त्यसको दोस्रो खण्डका..

    विस्तृत समाचार
  • कलालयले यो वर्षछयत्तर बाल कलाकार उत्पादन

      इटहरी, ३० वैशाख । कलालय इटहरीले नाटय विधाका नयाँ कलाकारहरू उत्पादन गर्ने क्रममा यो वर्षइटहरी र सो आसपासका ७६ जना नयाँ बाल कलाकार उत्पादन गरेको छ । कला संस्कृतिमा नयाँ आयाम दिनका लागि समर्पित कलालयले आफूद्वारा उत्पादित कलाकारहरूको भोलिदेखि..

    विस्तृत समाचार
  • कथा .............. "धक "

    कथा ..............   इन्दिरा प्रर्साई   पुर्व कथा- यो कथा सामान्य कथा हो । सामान्य हुँदा हुँदै पनि एउटा रमाइलो कथाचाहि यो अवश्य हो । यो कथाको मुख्य पात्र एउटा केटो मदन हो । मदन पात्र बीसपच्चीस वर्षघि..

    विस्तृत समाचार
  • कलाकार शाक्य र राणा सम्मानित

      काठमाडौँ, २६ वैशाख । आधुनिक कला समाज (सोसाइटी अफ मोर्डन आर्ट) ले 'कलापुञ्ज तेस्रो' नामक चित्रकला प्रदर्शनी सोमबार सुरु गरेको छ ।    आधुनिक कलाका पिताका रूपमा रहेका लैनसिंह वाङ्देलका १५ जना शिष्यले सिर्जना गरेका ८० वटा..

    विस्तृत समाचार

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event

Song Charts

Todays Highlights

Message Board

Opinion Poll

  • Loading...